अफगानिस्तानसँग टेस्ट खेल्ने भारतीय टिमको घोषणा

  • विकेटनेपाल, बैशाख २५ – मंगलबार

टेस्ट क्रिकेटमा डेब्यु गर्न लागेको अफगानिस्तानसँग टेस्ट खेल्ने भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

जुन १४ गतेदेखि बेंग्लुरुमा सुरुहुने एकमात्र टेस्ट खेलको लागि यसअघि दक्षिण अफ्रिकाबिरुद्दको खेलमा रहेका कप्तान विराट कोहली इंग्ल्याण्डको घरेलु क्रिकेट खेल्न जानेछन भने रोहित शर्मा, भुवनेश्वर कुमार र जस्प्रित बुम्राहलाई आराम दिइएको छ ।

विराट कोहलीको अनुपस्थितिमा नियमित उपकप्तान अजिंक्या रहानेले टिमको कप्तानी सम्हाल्ने छन् । उनले यसअघि अस्ट्रेलियाको भारत भ्रमणका क्रममा अन्तिम टेस्टमा कोहली घाइते भएपछी जिम्मेवारी सम्हाल्दै जित दिलाएका थिए ।

यस्तो छ भारतीय टिम:

अफगानिस्तानसँग टेस्ट खेल्ने भारतीय टिम (ग्राफिक्स: आइसीसी)

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]