१५ फोटोमा हेर्नुस महिला रास्ट्रिय क्रिकेट टिमको अभ्यास

२०७३ आश्विन २, आईतवार ००:००

महिला बिश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनौट खेल्न हंगकंग जाने तयारी गरिरहेको नेपाली महिला क्रिकेट टिम टियु मैदानमा दिनभर कडा परिश्रम गरिरहेको छ l

२ हफ्ता देखि टियु क्रिकेट मैदानमा महिला टिम बिहान ९ देखि बेलुका ३ बजे सम्म पसिना बगाईरहेका छन् l नेपाली टिमलाई पुर्ब रास्ट्रिय खेलाडी समेत रहेका राजु बस्नेत प्रशिक्षण गराईरहेका छन् भने उनलाई रास्ट्रिय प्रशिक्षक जगत टमाटाले सहयोग गरेका छन् l

हंगकंगमा अक्टोबर ९ तारिक देखि सुरु हुने प्रतियोगितामा नेपाल लगायत थाईल्याण्ड, चिन र हंगकंग प्रतिस्पर्धा गर्दैछन्l राउण्ड रोबिन फर्म्याटमा खेलाईने प्रतियोगिताको उत्कृस्ट हुने टिम आईसीसी महिला विश्वकप ग्लोबल क्वालीफायर २०१७ को लागि छनौट हुनेछ l

प्रतीयोगीतामा सहभागी हुन १८ सदस्यीय टोलिको घोषणा भएको छ जो अहिले अभ्यास गर्दै छन् भने अन्तिम १४ जनाको छनौट सेप्टेम्बरको अन्तिममा हुने बताईएको छ l

बिहिबार विकेटनेपाल टियु मैदानमा पुग्दा नेपाली टिम नेटमा ब्याटिंग-बलिंग तथा मैदानमा फिल्डिंग अभ्यास गरिरहेको थियो l

हेर्नुस फोटोमा अभ्यासको झलकहरु :-

निर्मला शाही
निर्मला शाही
जगत टमाटा
जगत टमाटा

img_3961-768x481

सिता राना मगर , करुणा भण्डारी
सिता राना मगर , करुणा भण्डारी

img_3995-768x417

संगीता राई
संगीता राई
सिता राना मगर
सिता राना मगर
रोशनी शर्मा
रोशनी शर्मा
लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
रोशनी बोहरा
रोशनी बोहरा
नेरी थापा
नेरी थापा
निरा राजोपाध्याय
निरा राजोपाध्याय
रुबिना क्षेत्री
रुबिना क्षेत्री
राजु बस्नेत
राजु बस्नेत
सरिता मगर
सरिता मगर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy