महिला टिम थाईल्याण्ड तर्फ : महिला एसिया कप

nepal womens cricket team

नोभेम्बर २६ देखि थाइल्याण्डमा सुरु हुने एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला टिम बुधबार बिहान थाईल्याण्ड प्रस्थान गरेको छ l

नेपाली टिमले नोभेम्बर २६ तारिकमा टेस्ट रास्ट्र पाकिस्तानको सामना गर्नेछ l प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहभागी हुँदैछन् l हेर्नुस खेल तालिका 

बिहान सम्पन्न अनौपचारिक विदाई कार्यक्रममा टिमलाई राखेप सदस्यसचिब केशव बिस्टले बिदाई गर्नुभयो l बिस्टले टिमलाई राम्रो प्रदर्शन गर्न सुभकामना दिनुको साथै महिला टोलिको बारे भर्खरै चलेको घटना कोट्याउँदै प्रतियोगितामा अनुशाशित भएर प्रतिनिधित्व गर्न बताउनु भएको थियो l

 

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ), सिता रानामगर, सोभा आले, नेरी थापा मगर, निरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, संगीता राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी र सरिता मगर
प्रशिक्षक : राजु बस्नेत 

यो पनि पढ्नुस :- 

 

( फोटो : प्रदिप लामा )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]