वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दै
, २०८१ असार ११, सोमबार ०५:५४
काठमाडौं । जारी टी-२० विश्वकपको सुपर एट अन्तर्गतको जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने भएको छ ।
वेस्ट इन्डिजको एन्टिगुवामा दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमले टस जितेर बलिङ रोजे पछि घरेलु टोलीले पहिले ब्याटिङ गर्न लागेको हो ।
यो खेलमा विजेता बन्ने टिमले नै सेमिफाइनलमा स्थान बनाउँने भएकाले दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ ।
थप समाचार
Editor's Choice
नेपाल र क्यानडा खेल्दै
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]
Editor's Choice
पोखरा एभेन्जर्सको लोगो परिवर्तन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]