नयाँ वर्षको अवसरमा नेपाल क्रिकेट स्कुलद्वारा सिफल मैदान सफाइ

नयाँ वर्ष २०२३ को अवसरमा नेपाल क्रिकेट स्कुलले नवजीवन क्लबसंगको सहकार्यमा सिफल क्रिकेट मैदानमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।

वर्षौं देखि क्रिकेट लगायत अन्य खेलकुदको लागि प्रयोग हुँदै आएता पनि मैदानको सरसफाइमा भने ध्यान जाने गरेको छैन। यसैलाई मध्यनजरमा राखेर गौशाला रातोपुल स्थित नेपाल क्रिकेट स्कुलले सरसफाइ कार्यक्रम आयोजना गरेको एकेडेमीका संचालक सुनिल थापाले बताए।

नेपाल क्रिकेट स्कुल ( एनसीएस ) क्रिकेट सिकाउने बाहेक समाज प्रति उत्तरदायी समेत बनाउन सिकाउने थापाले बताए। स्कुलले विद्यार्थीहरुलाई योगा र ध्यान समेत सिकाउदै आएको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]