गौतम बुद्ध रंगशालालाई वाग्मती प्रदेश सरकारको तिन करोड सहयोग

वाग्मती प्रदेश सरकारले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy