रुपन्देही सुपर लिग



फाइनलमा शाहब आलमले ५ विकेट लिंदा रुपन्देही सुपर लिगको उपाधी लुम्बिनीलाई

विकेटनेपाल – ९ चैत्र, शनिवार  । प्रकाश न्यौपाने ( भैरहवा ) नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी […]

देव खनालको अलराउण्ड प्रदर्शनमा तिरुपति क्रिकेट क्लबको सानदार जित : रुपन्देही सुपर लिग

सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘ए’ को खेलमा बुम एमसीसी क्रिकेट क्लब भैरहवाले […]

शंकर राना र अन्तिम थापाको शतकमा लुम्बिनी खुुकुरीको सानदार जित : रुपन्देही सुपर लिग

विकेटनेपाल – १८ फाल्गुन, शनिवार  फिचर फोटो : शंकर राना ( फाइल तस्विर ) भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम […]

सिद्धान्तराज शाहीको अलराउण्ड प्रदर्शनमा श्री शिवशक्तिको जित : रुपन्देही सुपर लिग

विकेटनेपाल – १७ फाल्गुन, शुक्रवार  रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रवारबाट डिभिजन […]

डिपिएल-३: दबासको सानदार प्रदर्शन, काठमाण्डौको लागातर दोश्रो जित

काठमाडौं गोल्डेन्स १३४/५ (२० ओभर, अंकित दबास ६५*, योगेन्द्र कार्की २२*, रौटेला २/२२) बिरुद्द महेन्द्रनगर युनाइटेड १२७/८ (२० ओभर, रौटेला […]

रुपन्देही सुपर लिग: साहव आलमको ७ विकेटमा लुम्बिनी खुकुरीलाई उपाधी

विकेटनेपाल, फाल्गुन २६ – शनिबार रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी […]

रुपन्देही सुपर लिग: बुम एमसिसी ए डिभिजनमा यथावत, बुद्ध रेलिगेशनमा

विकेटनेपाल, फाल्गुन २३ – बुधबार रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको […]

रुपन्देही सुपर लिग: बिकाश श्रेष्ठको ५ विकेटमा देवदह सेमिफाइनलमा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको समूह (बि) को खेलमा देवदह क्रिकेट […]

रुपन्देही सुपर लिग: कृष्ण कार्कीको ४ विकेटमा शिवशक्तिको जित

फिचर फोटो: कृष्ण कार्की (फाइल) विकेटनेपाल, फाल्गुन १६ – बुधबार रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम […]

रुपन्देही सुपर लिग: केशब पौडेलको ७ विकेटमा वेष्टर्न क्रिकेट क्लबको जित

विकेटनेपाल, फाल्गुन १३ – सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको […]