IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा

लगातार १३ औं संस्करणको आईपीएल खेल्ने क्रममा चेन्नाई सुपर किंग्सका देब्रे हाते स्पिनर रभिन्द्र जडेजाले लिगमा ठूलो कीर्तिमान नजिक रहेका छन्। महेन्द्र सिंह…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy