एसीया कपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । श्रीलंकामा जुलाई १९ बाट सुरु हुने महिला एसिया कपका लागि नेपालले २८ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ ।

ईन्दु बर्माको कप्तानीमा बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल एसीया कपमा समूह ए मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन् ।

नेपालको प्रारम्भिक टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुवि पोदार, खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भन्डारी, अस्मिना कर्माचार्य, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ

May be an image of ‎1 person and ‎text that says '‎WOMEN'S ASIA CUP CAN NEPAL NATIONAL CLOSED CAMP FOR THE ACC WOMEN'S ASIA CUP INDU BARMA (C) RUBINA CHETTRI SITA RANA MAGAR KABTA KUNWAR SAMJHANA KHADKA KABITA JOSHI KAJOL SHRESTHA(WK) PUJA MAHATO DOLLY BHATTA BINDU RAWAL ROMA THAPA MAMTA CHAUDHARY KRITIKA MARASINI RAJMATI AIREE هف KELME ሞጠሉ SABNAM RAI RUBI PODDAR (WK) KHUSHI DANGOL LAXMI SAUD ALISHA KHADIYA APSARI BEGAM KARUNA BHANDARI ASHMINA KARMACHARYA SANGITA RAI AARTI MAHATO SABITRI DHAMI YASHODA BIST SONY PAKHRIN HELISHA GURUNG #HERGAMETOO #ASIACUPW #WOMENSCRICKET #NEPALCRICKET‎'‎‎





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]