एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

nepal womens cricket team

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो ।

आगामी शनिबारबाट मलेसियामा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा १६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।

नेपाली टोली

May be an image of text that says 'ACC WOMEN'S PREMIER up CAN SQUAD ANNOUNCEMENT FOR ACC WOMEN'S PREMIER CUP INDU BARMA (C) BINDU RAWAL RUBINA CHHETRY SITA RANA MAGAR KAJOL SHRESTHA PUJA MAHATO SANGITA RAI APSARI BEGAM KABITA JOSHI KABITA KUNWAR SAMJHANA KHADKA ROMA THAPA DOLLY BHATTA ASHMINA KARMACHARYA HEAD COACH: MANOJ KATWAL ASST COACH: JANAKI BHATTA PHYSIO: KAMALA SHRESTHA MANAGER: AMBIKA BUDHATHOKI MALAYSIA 10TH FEB 18TH FEB'





थप समाचार

निकोलको अलराउन्ड प्रदर्शनमा नामिबियाद्वारा नेपाल पराजित

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतक तथा उत्कृष्ट बलिङको सहयोगमा नामिबियाले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा […]

निकोलको कीर्तिमानी शतकमा नेपाललाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतकको सहयोगमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस हार्यो, ललित बेन्चमा

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ । टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि […]

त्रिदेशिय टी-ट्वान्टी सिरिज आजबाट, नामिबिया र नेपाल भिड्दै

काठमाडौं । आज(मंगलबार) बाट नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय टी-ट्वान्टी सिरिज सुरु हुदैछ । सिरिजको पहिलो खेलमा नामिबिया र […]

पाँचपोखरीको लगातार दोस्रो जित, भोटेचौरकाे विजयी सुरूआत

काठमाडौं । पाँचपोखरी टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको तेश्रो दिन पाँचपोखरी र भोटेचौर विजयी भएका छन् । तेस्रो दिनको पहिले खेलमा पाँचपोखरी […]

नामिबियाविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबारबाट सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित टी-ट्वान्टी आईको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाल […]