काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो ।
आगामी शनिबारबाट मलेसियामा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा १६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।
नेपाली टोली