क्यानडाले पछि पार्यो नेपाललाई

काठमाडौं । विश्वकप लिग टू को अंक तालिकामा क्यानडाले नेपाललाई पछि पारेको छ । युएईमा आजबाट सुरु युएई, क्यानडा र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोलीलाई क्यानडाले पराजित गरेको हो ।

जितसँगै नेपालसँग समान २ अंक भए पनि रनरेटमा नेपाललाई पछि पार्न क्यानडा सफल भएको हो । आठ राष्ट्र सहभागी लिग टू को अंक तालिकामा नेपाल चौथो स्थानमा झर्दा क्यानडाले तेस्रो स्थान लिन सफल भएको छ ।

यस खेलमा घरेलु टोलीलाई क्यानडाले ३ विकेटले पराजित गरेको हो । तालिकाको पहिलो स्थानमा ६ अंक सहित नामिबिया रहँदा दोस्रो स्थानमा ४ अंकका साथ नेदरल्यान्ड्स रहेको छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]