नेपालले टस हार्यो

२०८० चैत्र ३०, शुक्रबार १५:५५

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको छ ।

मलेसियाका कप्तान टस जितेर ब्याटिङ रोजेका हुन् । मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ ।

नेपालले अनिल शाह, प्रतिश जिसी तथा विवेककुमार यादवलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy