पीएनजी पहिले ब्याटिङ गर्दै

२०८१ जेष्ठ २०, आईतवार १९:५३

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपमा पपुवा न्यु गिनी (पीएनजी) ले पहिले ब्याटिङ गर्ने भएको छ ।

वेस्ट इन्डिजका कप्तान रोभमेन पावेलले टस जितेर बलिङ रोजे पछि पीएनजीले पहिले ब्याटिङ गर्ने भएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy