भारतविरुद्ध आयरल्यान्ड ९६ रनमा अल आउट

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा भारतको उत्कृष्ट बलिङको कारण आयरल्यान्ड ९६ रनमा अल आउट भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड १६ औं ओभरको अन्तिम बलमा ९७ रन बनाउँदै अल आउट भयो ।

आयरल्यान्डका लागि मार्क डिलेनीले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २६ रन बनाए । जोस लिटिलले १३ बलमा १४ रन बनाए । कुर्टिस क्याम्फेरले १२ तथा लुर्किन टुर्कलले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्याले तीन तथा जसप्रित बुमराह र अर्शदिप सिंहले समान दुई दुई विकेट लिए ।





थप समाचार

आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै […]

दक्षिण अफ्रिका र नेपाल पहिलो पटक भिड्दै

काठमाडौं । नेपाल र दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भिड्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी […]

७ महिना पछि नेपाली जर्सीमा फर्कदै सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको […]

दक्षिण अफ्रिकाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेको नेपालले दक्षिण अफ्रिकाको […]

दक्षिण अफ्रिकाविरुद्ध उमेर समूहको नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण […]

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर आठमा

काठमाडौं । अफगानिस्तान पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै वेस्ट इन्डिज र अमेरिमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको […]