विश्वकपका लागि अफगानी टोलीको घोषणा
, २०८१ बैशाख १८, मंगलवार २३:५६
काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ ।
मंगलबार राशिद खानको कप्तानीमा १५ सदस्यीय अफगानि टोली घोषणा भएको हो ।
विश्वकपमा अफगानिस्तान समूह सि मा रहेको छ । समूह सी मा अफगानीस्तानको अलावा आयोजक वेस्ट इन्डिज, न्युजिल्यान्ड, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा न्युजिल्यान्डसॅंग खेल्दै अफगानीस्तानले विश्वकपको सुरुआत गर्नेछ ।
अफगानी टिम

थप समाचार
घरेलु क्रिकेट ( पुरुष )
पीएम कपमा ललितकाे १०० विकेट पूरा
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]
घरेलु क्रिकेट ( पुरुष )
अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा
काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]
आईपीएल
लखनऊमाथि दिल्लीको रोमाञ्चक जित
काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]
घरेलु क्रिकेट ( पुरुष )
गण्डकी सुपर ओभरमा विजयी
काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]
आईपीएल
दिल्ली र लखनउ भिड्दै
काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]
आईपीएल
मुम्बईविरूद्ध चेन्नईको जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]