एसिया कप : नेपालले भारत र पाकिस्तानसॅंग खेल्ने

काठमाडौँ । महिला एसिया कप २०२४ मा भारत र पाकिस्तानसॅंग एकै समूहमा परेको छ।

एसियाली क्रिकेट काउन्सील (एसिसि)ले मंगलबार जारी गरेको खेल तालिका अनुसार नेपाल समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई रहेको छ।

यस्तै समूह बी मा श्रीलंक, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।

प्रतियोगिता जुलाई १९ देखि २८ सम्म श्रीलंकामा आयोजना हुँदैछ।

नेपालले आफ्नो पहिलो खेल १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ। यस्तै दोस्रो खेल २१ जुलाईमा यूएई र अन्तिम खेल २३ जुलाईमा भारतविरुद्ध खेल्नेछ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]