वाईवाई ईपीएल : कुन खेलाडी कुन टिममा ?

Everest Premier League EPL

वाईवाई एभेरेस्ट प्रिमियर लिग प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको नामावली बुधवार सार्बजनिक भएको छ l यसपाली ट्वान्टी-२० प्रतियोगितामा २०१४ मा सम्पन्न ५० ओभर फर्म्याटको भन्दा सहभागी खेलाडीहरु केहि परिवर्तन गरिएको छ l

सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म चल्ने प्रतियोगितामा सहभागी ६ टोलिको कप्तान उही छन् भने यसपाली नयाँ अनुहारहरु सबै टिममा देखिएका छन् l बिशेष गरि बंगलादेश यु-१९ बिश्वकपमा सहभागी नामहरु टिममा राखिएका छन् l

सबै टिमले १४ जना खेलाडीहरुको नाम छनौट गरेका छन् :-

यस्तो छ टिम र खेलाडीहरुको सुची :-

KANTIPUR GURKHAS                                                        

  • Basant Regmi (captain)
  • Subash Khakurel
  • Antim Thapa
  • Pradeep Airee
  • Santosh Bhatta
  • Sandeep Jhora
  • Akash Bista
  • Prajwol Shahi
  • Krishna Karki
  • Aakash Gupta
  • Lalit Singh Bhandari
  • Lalt Narayan Rajbanshi
  • Avinash Bohra
  • Anil Sah

 

PANCHAKANYA TEZ                                                                      

  • Sharad Vesawkar (captain)
  • Sunny Pun
  • Nirmal Thapa
  • Sushil Kandel
  • Bhuban Karki
  • Karan KC
  • Aarif Sheikh
  • Sanjay Shrestha
  • Sonu Tamang
  • Pushpa Thapa
  • Dipendra Singh Airee
  • Prithu Baskota
  • Jitendra Mukhiya
  • Kushal Bhurtel

 

VISHAL WARRIORS

  • Paras Khadka (captain)
  • Raju Rijal
  • Sagar Pun
  • Paresh Lohni
  • Manjeet Shrestha
  • Deepesh Khatri
  • Prakash KC
  • Susan Bhari
  • Ramnaresh Giri
  • Irshad Ahmed
  • Yagyaman Kumal
  • Suraj Prasad Kurma
  • Dipesh Shrestha
  • Nurdhoj Sen

 

COLORS X-FACTORS

  • Gyanendra Malla (captain)
  • Himanshu Dutta
  • Siddhant Lohni
  • Rahul Pratap Singh
  • Rajesh Pulami Magar
  • Faizal Khan
  • Hari Shankar Shah
  • Aman Singh Routela
  • Avinash Karn
  • Sanjam Regmi
  • Nandan Kumar Yadav
  • Yogindar Singh Karki
  • Arun Airee
  • Sanjay Basnet

 

JAGADAMBA RHINOS

  • Shakti Gauchan  (captain)
  • Mahesh Chhetri
  • Shubendu Pandey
  • Hasim Ansari
  • Bhupendra Thapa
  • Prem Tamang
  • Amit Shrestha
  • Sompal Kami
  • Nizamuddin Halwai
  • Shah Alam
  • Saurav Khanal
  • Ganesh Gaudel
  • Pawan Sharraf
  • Bishal Sunar

 

SAGARMATHA LEGENDS 

  • Binod Bhandari (captain)
  • Dilip Nath
  • Mahboob Alam
  • Anil Mandal
  • Sunil Dhamala
  • Rahul Vishwakarma
  • Bikram Sob
  • Sandeep Sunar
  • Chandra Sawad
  • Shankar Rana
  • Lal Bahadur Adhikari
  • Rupesh Shrivastav
  • Nischal  Pandey
  • Anupam Singh

 





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]