नेपालले टस हार्यो, टिममा एक परिवर्तन

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले टस हारेको छ ।

टियु मैदान किर्तिपुरमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । शनिबार नेदरल्यान्ड्ससँगको खेलमा नेपाली टिममा रहेका गुलसन झाको स्थानमा करण केसीले टिममा माैका पाएका छन् ।

विश्वकप लिग टू को यस सिरिजको पहिलो खेलमा नामिबियासँग खेलेको नेपाल यस खेलमा पराजित भएको थियो । नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेदरल्यान्ड्सले सोमबारको खेलमा नामिबियालाई पराजित गरेसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले आजको खेल जितेर शीर्ष स्थानमा कायमै रहन चाहन्छ । अंक तालिकामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको समान दुई अंक रहे पनि नेटरनरेटमा अघि रहेको नेपाल शीर्ष स्थानमा छ ।

नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, करन केसी, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी र अनिलकुमार शाह, देव खनाल ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]