क्यानडा लगातार चौथो जितसहित शीर्ष स्थानमा कायमै

काठमाडौं । क्यानडाले आइसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

लगातार चौथो जित दर्ता गर्नेक्रममा विहीबार दुबई क्रिकेट रंगशालामा क्यानडाले साबिक विजेता स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्यो ।

स्कटल्याण्डले दिएको १ सय ९८ रनको लक्ष्य क्यानडाले ४५ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चार खेलमा अपराजित विश्वकप लिग टू को नवप्रवेशीले शीर्ष स्थानमा रहँदै युएई भ्रमण सकाएको छ । पराजित स्कटल्यान्डले तीन खेलमा एक खेल जितेर नेपाल भन्दा अघि चौथो स्थानमा छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]