चेन्नईको नयाँ कप्तानमा गायकवाड नियुक्त

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल)को डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाडलाई आफ्नो कप्तानको रुपमा नियुक्त गरेको छ ।

महेन्द्रसिंह धोनीले चेन्नई सुपर किंग्सको कप्तानी गायकवाडलाई सुम्पेका हुन् ।

गायकवाडले सन् २०१९ देखि चेन्नई सुपर किंग्समा रहेका छन् । यस अवधिमा उनले आईपीएलमा ५२ खेल खेलेका छन् ।

५२ खेलमा गायकवाडले १७ सय ९७ रन बनाएका छन् ।

१७ औं संस्करणको आईपीएल शुक्रबारबाट सुरु हुदैछ । चेन्नईले शुक्रबार हुने उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]