आइपीएल : पहिलो खेलमा चेन्नई र बेंग्लुरु खेल्दै

२०८० चैत्र ९, शुक्रबार ०८:१९

काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपीएल) आज (शुक्रबार)बाट सुरु हुदैछ ।

यस संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स तथा रोयल च्यालेन्जर्स बेंग्लुरुबीचमा हुदैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ८ मा एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा हुदैछ । दुवै टोली जितका साथ यस सिजनको सुरुआत गर्न चाहन्छन् ।

चेन्नई र बेंग्लोरबीच अहिलेसम्म ३१ खेल भएकामा २० मा चेन्नई विजयी हुँदा १० बेंग्लोर विजयी भएको छ । भने, १ खेल नतिजाबिहिन रुपमा टुंगिएको छ ।

चेन्नई नयाँ कप्तान ऋतुराज गायकवाडको कप्तानीमा मैदान उत्रदै छ । बेंग्लुरु भने फाफ डु प्लेसिसको कप्तानीमा मैदान उत्रदै छ । बेंग्लुरु

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy