नेपालले टस जित्यो, दिपेन्द्र बेन्चमा

२०८० चैत्र १३, मंगलवार १२:३६

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

सोमबार भएको खेलमा टिममा रहेका दिपेन्द्रसिंह ऐरी र ललितनारयण राजवंशी बेन्चमा रहँदा विवेक यादव र अनिल शाहले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, विवेक यादव र अभिनाश बाहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy