आइपीएल : लखनउ र पञ्जाव खेल्दै

काठमाडौँ । १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत जारी सिजनको दशौँ खेलमा आज(शनिबार) लखनउ सुपर जाइन्ट्स र पञ्जाव किंग्स खेल्दै छन् ।

लखनउको घरेलु मैदानमा एकना स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती पौने ८ देखि शुरु हुँदै छ।

जारी सिजनमा लखनउले आफ्नो पहिलो खेलमा हार व्यहोरेको थियो । लखनउले पहिलो खेलमा राजस्थान रोयल्ससँग हार व्यहोरेको हो । त्यसैगरी पञ्जाव किंग्स अहिलेसम्म २ खेलमा एक जित र एक हार व्यहोरेको छ । पञ्जावले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । भने, दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग हार व्यहोरेको थियो।

दुवैबीच आइपीएल ईतिहासमा अहिलेसम्म तीन खेल भएकामा दुईमा लखनउ विजयी हुँदा एकमा पन्जाब विजयी भएका छन् ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]