नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

२०८१ बैशाख ७, शुक्रबार ११:२२

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ ।

युएईका कप्तान मुहम्मद वासिमले टस जितेर बलिङ रोजेका हुन् । युएईले बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै छ ।

नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

नेपालको प्लेइङ – ११

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy