नेपालले टस हार्‍यो, कमल बेन्चमा

२०८१ बैशाख १६, आईतवार ११:५५

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालका लागि शनिबार खेलेका प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमल सिंह ऐरी टिममा छैनन् । आरिफ शेख, सोमपाल कामी, आकास चन्द, लोकेस बम, सागर ढकालले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, लोकेश बम ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy