मोहम्मद शामीको IPL करियरकै उत्कृस्ट बलिंग

किंग्स-११ पन्जाबका तीव्र गति बलर मोहम्मद शामीले दिल्ली क्यापिटल्स बिरुद्ध आईपीएल करियरकै उत्कृस्ट बलिंग स्पेल दर्ता गरेका छन्। खेलमा टस जितेर बलिंग रोजेपछि…

IPL Match2 : स्टोइनिसको विस्फोटक अर्धशतक, दिल्लीले बनायो १५७

१३ औं आईपीएल टि-२० दोश्रो दिन लिगको दोश्रो खेलमा श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। खेलमा…

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

आईपीएल टि-२० अन्तर्गत तेश्रो सिजनमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका सन्दिपले लिगको पहिलो खेलमा पन्जाब बिरुद्ध अन्तिम-११ मा मौका पाएनन्। गत साता मंगलबार सिपिएल…

IPL Match2 : दिल्ली पहिले ब्याटिंग गर्दै , सन्दिप छैनन् अन्तिम-११ मा

१३ औं आईपीएल टि-२० दोश्रो दिन लिगको दोश्रो खेलमा श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। लिग…

अधिकांश ठूला भारतीय मिडियाको सम्भावित-११ मा सन्दिप, मिश्रा बाहिर

आईपीएल टि-२० मा लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्स टिमको प्रतिनिधित्व गर्न लागेका नेपाली स्पिनर सन्दिप लामिछानेले पहिलो २ सिजन अधिकांश खेलहरुमा बेन्चमा बिताउनु…

पहिलो खेल अघि दिल्लीलाई झट्का, इशान्त नखेल्ने सम्भावना

आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्स र किंग्स-११ पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। खेल अघि दिल्ली टिमलाई ठूलो झट्का लागेको छ। टिमका अनुभवी…

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो…

IPL : १०० औं जितपछि धोनीले भने – ‘अनुभव काम आयो’

चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले मुम्बई बिरुद्ध शनिवार लिगको पहिलो जितको पछाडी आफ्नो अनुभव मुख्य कारण रहेको बताएका छन्। मुम्बईले दिएको…

IPL : हारपछि रोहितले ब्याट्सम्यानहरुलाई दिए दोष

आईपीएल १३ को उद्घाटन खेलमा चेन्नाईसंग ५ विकेटको हार बेहोरेपछि मुम्बई कप्तान रोहित शर्माले ब्याट्सम्यानहरुलाई दोष दिएका छन्। रोहितले खेलपछि कुरा गर्ने क्रममा…

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy