समूह चरणको आज (शनिबार)को खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको…
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै…
सन्दीप लामिछानेमाथिको मुद्दामा अर्को पेशी आउँदो आइतबारलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा गत ३२ साउनमा तोकिएको पेसी बिनासुनवाइ स्थगित भएको थियो ।…
चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । स्कोरकार्ड नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २०…
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरेका…
एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली…
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । मङ्गलवार पौडेलले राष्ट्रपति भवन शीतल…
चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।…
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ…
