४८ वर्षीय ताम्बेको सिपिएल टि-२० खेल्ने चाहनामा बिसीसीआईको अबरोध

भारत मुम्बईका ४८ वर्षीय लेग स्पिनर ताम्बेले यो सिजन करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) खेल्न तयार रहेका छन्। उनलाई ट्रिन्बागो नाइट…

आफूखुसी कोरोना टेस्ट गराएपछि पाकिस्तान बोर्ड हफिजसंग रुस्ट

मोहम्मद हफिजले व्यक्तिगत रुपमा कोरोना टेस्ट गराएपछि पाकिस्तान क्रिकेट बोर्डले हफिजले बोर्डको नियमको उल्लंघन गरेको बताएको छ। बोर्डको अनुमति बिना टेस्ट गराएको भन्दै…

भरतपुर महानगरपालिकाद्वारा गौतमबुद्ध रंगशालालाई पांच करोड विनियोजन

चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । आज (बुधबार)देखि सुरु…

पिसीबिको कोरोना टेस्टलाई हजिफको चुनौती, सार्वजनिक गरे नेगेटिभ देखिएको अर्को रिपोर्ट

इंग्ल्याण्ड भ्रमणमा जाने १० पाकिस्तानी खेलाडीमा कोरोना संक्रमण पुस्टि भएको भोलिपल्ट भ्रमणको हिस्सा रहेका ब्याट्सम्यान मोहम्मद हफिजले पाकिस्तान बोर्डको कोरोना रिपोर्टलाई चुनौती दिएका…

सिपिएल टि-२० ड्राफ्ट आज : सन्दिपको ड्राफ्ट मूल्य ९० हजार डलर

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) प्रतियोगिताको लागि खेलाडी छनौट गर्न ड्राफ्ट कार्यक्रम आज हुँदैछ। अनलाइन मार्फत बुधबार राति हुने ड्राफ्टमा २३…

१४ दिन क्वारेन्टाइन पछि सुरु भयो वेस्टइन्डिजको अभ्यास खेल ( फोटो फिचर र स्कोर सहित )

टेस्ट सिरिज खेल्न इंग्ल्यान्ड पुगेको वेस्टइन्डिज क्रिकेट टिमले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि मंगलबार म्यानचेस्टरमा अभ्यास सुरु गरेको छ। भ्रमणमा पुगेको २५ सदस्यीय…

क्रिस गेल २०२० क्यारेबियन प्रिमियर लिग नखेल्ने, कारण यस्तो

विस्फोटक ब्याट्सम्यान क्रिस गेलले २०२० क्यारेबियन लिग ( सिपिएल टि-२० ) नखेल्ने निर्णय गरेका छन्। गेलले आफ्नो फ़्रेन्चाइज् सेन्ट लुसिया जुक्सलाई सोमबार आफु…

राजपुत नेपाल आउने हल्लापछि जिम्बाब्वे क्रिकेटको ट्वीट, ‘हात्ती आयो फुस्सा’

नेपाली राष्ट्रिय क्रिकेट टिमको खालि रहेको मुख्य प्रशिक्षकको पद हाल टेस्ट राष्ट्र जिम्बाब्वेको प्रशिक्षक रहेका भारतीय लालचन्द राजपुतले परिपूर्ति गर्ने सम्भावना समाप्त भएको…

श्रीलंकन पूर्व खेल मन्त्रिको गम्भीर आरोप, २०११ विश्वकप फाइनल फिक्स्ड थियो

श्रीलंकाका पूर्व खेलकुद मन्त्रि महिन्दानन्दा अलुथगामागेले २०११ आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाले भारतसंग फाइनल जानीजानी हारेको गम्भीर आरोप लगाएका छन्। २०११ अप्रिल-२ मा भारतको मुम्बईमा…

भारत-चिन सिमा तनाव : भारतमा चिनियाँ सामग्री बहिस्कार गर्ने आवाज उठ्दा, चिनियाँ कम्पनि भिभोसंग आईपीएल मुख्य प्रायोजन सम्झौता गरेको बिसीसीआईलाई दवाव

भारत र चिन बीच लदाखमा जारि सिमा तनावले हाल भारतमा चिनियाँ सामग्री बहिस्कार गर्ने अभियाननै चलेको छ। यस्तो आवाज उठ्दा भारतमा क्रिकेटको सर्वोच्च…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy