टी–२० विश्वकप : नेपालकाे नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न आईसीसी टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। क्यानले सोमबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ…

वेस्ट इन्डिज ‘ए’ संगको सिरिज बैशाख १३ बाट

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट ईन्डिज ए बीचको पाँच खेलको टी-ट्वान्टी सिरिज बैशाख १३ बाट सुरु हुने भएको छ ।…

नेपालले टस हार्यो, रोहित बेन्चमा

काठमाडौं । नेपालले बरोडा क्रिकेट एसोसिएसनको टिमविरुद्ध टस हारेको छ । बरोडाका कप्तानले टस जितेर ब्याटिङ रोजेका छन् । बरोडाले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दै…

अन्तर पालिका उपमेयर कपको उपाधि भद्रपुरलाई

काठमाडौं । बेलबारीमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुर नगरपालिकाले चुमेको छ ।…

गुजरातमाथि नेपालको सहज जित

काठमाडौं । भारतमा आजबाट सुरु फ्रेन्डसिप कप त्रिकोणत्मक टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टोली पराजित गरेको छ । प्रतियोगिताको पहिलो…

केपीएलको उपाधि आलिताल गाउँपालिकालाई, दिल बोहोरा उत्कृष्ट खेलाडी घोषित

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न कैलाली प्रीमियर लिग (केपीएल) को उपाधी डडेल्धुराको आलिताल गाउँपालिका जितेको छ…

एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

काठमाडौं । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ । शुक्रबार…

एसिया कप : नेपालले भारत र पाकिस्तानसॅंग खेल्ने

काठमाडौँ । महिला एसिया कप २०२४ मा भारत र पाकिस्तानसॅंग एकै समूहमा परेको छ। एसियाली क्रिकेट काउन्सील (एसिसि)ले मंगलबार जारी गरेको खेल तालिका…

हिमालयन कप क्रिकेट सिरिज अप्रिल ५ बाट

काठमाडौं । न्युजिल्यान्डमा चौथो संस्करणको हिमालयन कप अप्रिल ५ बाट सुरु हुने भएको छ । अप्रिल ७ सम्म हुने यस सिरिजमा एभरेस्ट वारियर्स…

कैलाली प्रिमियर लिग : आलिताल र परशुराम विजयी

धनगढी । धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि(२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिका…
© 2026 WicketNepal - WordPress Theme by WPEnjoy