काठमाडौँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमयर लिग एनपीएलका लागि चितवन राइनाेजले लाेगाेमा मत्वपूर्ण परिवर्तन गरेकाे छ।
गत सिजनको लोगो “चितवन” भन्ने शदलाई अगाडि राखिएको थियो , जुन शहरको पहिचानमा केन्द्रित थियो। तर, यसपटकको लोगोमा “राइनोज” अर्थात् गैँडालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ। एक यस्ताे प्रतीक जसले हाम्रो टिमको मर्म र फ्यानहरुकाे भावना दुवैलाई जाेड्छ।
बुधबार राजी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
