मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

काठमाडौं। सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई एक्सिलेन्स पार्टनरको राखेको छ।

मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा दूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको विकासका लािग लाग्ने बताए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले विगत देखि नै क्रिकेटमा लागेको कम्पनीले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ निरन्तरता दिएको बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy