कतारसंग हार पछि ट्वीटरमा फ्यानहरुले यसरी देखाए निराशा र आलोचना

Nepal Cricket Team
( फिचर फोटो – फाइल )

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटको हार बेहोरे पछि नेपाली क्रिकेट टिमका समर्थकहरु निराश भएका छन्।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको १२३ रनको लक्ष्य कतारले ६ विकेट गुमाएर पुरा गर्दा प्रतियोगिता जित्ने एक मात्र दाबेदार टिम नेपाललाई झट्का लागेको हो।  प्रतियोगिताको पहिलो खेलमा पराजित हुँदा नेपालले अब बाँकी ३ वटै खेल जित्ने दबाब बनेको छ।

हार पछि सामाजिक संजाल ट्वीटरमा नेपाली फ्यानहरुले निराशा व्यक्त गर्नुको साथै बिभिन्न विषयमा आलोचना समेत गरेका छन्। केहिले ६ जना बलर खेलाउने निर्णयको बिरोध गरेका छन् भने केहिले टिम छनौट बारे पनि आलोचना गरेका छन्।

हार पछि नेपाली समर्थकहरुको ट्वीटहरु 

धेरै समर्थकहरुले नेपालको ब्याटिंग कमजोर हुँदा हुँदै ६ जना बलरहरु खेलाएकोमा प्रश्न चिन्ह खडा गरेका छन्

यस्तै फ्यानहरुले टिम छनौट बारे पनि प्रश्न उठाएका छन्

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]