कतारसंग हार पछि ट्वीटरमा फ्यानहरुले यसरी देखाए निराशा र आलोचना

Nepal Cricket Team
( फिचर फोटो – फाइल )

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटको हार बेहोरे पछि नेपाली क्रिकेट टिमका समर्थकहरु निराश भएका छन्।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको १२३ रनको लक्ष्य कतारले ६ विकेट गुमाएर पुरा गर्दा प्रतियोगिता जित्ने एक मात्र दाबेदार टिम नेपाललाई झट्का लागेको हो।  प्रतियोगिताको पहिलो खेलमा पराजित हुँदा नेपालले अब बाँकी ३ वटै खेल जित्ने दबाब बनेको छ।

हार पछि सामाजिक संजाल ट्वीटरमा नेपाली फ्यानहरुले निराशा व्यक्त गर्नुको साथै बिभिन्न विषयमा आलोचना समेत गरेका छन्। केहिले ६ जना बलर खेलाउने निर्णयको बिरोध गरेका छन् भने केहिले टिम छनौट बारे पनि आलोचना गरेका छन्।

हार पछि नेपाली समर्थकहरुको ट्वीटहरु 

धेरै समर्थकहरुले नेपालको ब्याटिंग कमजोर हुँदा हुँदै ६ जना बलरहरु खेलाएकोमा प्रश्न चिन्ह खडा गरेका छन्

यस्तै फ्यानहरुले टिम छनौट बारे पनि प्रश्न उठाएका छन्

 

 





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]