पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

गण्डकी प्रदेश सरकारले निर्माण गर्ने पशुपतिघाट स्थित पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ( डिपीआर ) तयार भएको छ। […]