सन्दिप लामिछानेको आइपिएल डेब्युको प्रदर्शनमा ट्वीटरमा यस्तो चर्चा

  • विकेटनेपाल – ३० बैशाख, आइतवार 

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गरेका छन् ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द डेब्यु गरेका हुन् ।

पार्थिव पटेलको विकेटपछि खुशी मनाउंदै सन्दिप

सन्दिपले इनिंग सुरुवात गर्नेक्रममा पहिलो ओभर बलिंग गर्दै मात्र २ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक चौका खर्चेका उनले त्यसपछिको बलमा पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पार्दै आफ्नो पहिलो आइपिएल विकेट लिएका हुन् । ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिनेक्रममा त्यसपछि विराट कोहली र एबी डी भिल्लियर्सलाई पनि सम्हालेर बलिंग गरेका थिए ।

यसैबीच सन्दिप लामिछानेले आइपिएल क्रिकेटमा डेब्यु गरेसंगै सामाजिक संजालमा उनको प्रशंसा चुलिएको छ । सामाजिक संजाल ट्वीटरमा उनको बिषयलाई लिएर प्रेसित केहि अभिव्यक्तिहरुलाई यहाँ प्रस्तुत गरेका छौं :

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]