काठमाडौं । नेदरल्यान्ड्सले नामिबियाविरुद्धको खेलमा टस जितेको छ ।
टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ रोजेका हुन् ।
नामिबिया फराकिलो जितका साथ फाइनलमा स्थान बनाउँन चाहन्छ । नेदरल्यान्ड्सलाई सामान्य जितले नै फाइनल पुर्याउने छ ।
नेपालले भने फाइनलमा स्थान बनाईसकेको छ ।
