नेपाल बलिङ गर्दै

नेपालले क्यानडाविरुद्ध टस जितेर बलिङ रोजेको छ । क्यानडामा आजबाट सुरु नेपाल, ओमान र घरेलु टोली सहभागी त्रिकोणात्मक टि ट्वान्टी सिरिज सुरु हुदैछ ।

क्यानडाको किंग सिटीमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

रिजन ढकाल र देव खनालले नेपालको टि ट्वान्टी आईमा डेब्यु गरेका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा दुवैको डेब्यु भएको हो ।

उनीहरुका साथै पछिल्लो ओडिआईमा रहेका ५ नेपाली खेलाडी परिवर्तन भएका छन् । नेपालले पछिल्लो ओडिआई टिममा रहेका गुलसन झा, आरिफ शेख, भीम सार्की, ललित राजवंशी र अर्जुन साउदलाई बेन्चमा राख्दा कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र देव खनाललाई मौका दिएको छ ।

नेपालको प्लेईङ११

कुशल भुर्तेल, आसिफ सेख, अनिल कुमार शाह, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सन्दीप लामिछाने





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]