नेपाल बलिङ गर्दै

नेपालले क्यानडाविरुद्ध टस जितेर बलिङ रोजेको छ । क्यानडामा आजबाट सुरु नेपाल, ओमान र घरेलु टोली सहभागी त्रिकोणात्मक टि ट्वान्टी सिरिज सुरु हुदैछ ।

क्यानडाको किंग सिटीमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

रिजन ढकाल र देव खनालले नेपालको टि ट्वान्टी आईमा डेब्यु गरेका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा दुवैको डेब्यु भएको हो ।

उनीहरुका साथै पछिल्लो ओडिआईमा रहेका ५ नेपाली खेलाडी परिवर्तन भएका छन् । नेपालले पछिल्लो ओडिआई टिममा रहेका गुलसन झा, आरिफ शेख, भीम सार्की, ललित राजवंशी र अर्जुन साउदलाई बेन्चमा राख्दा कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र देव खनाललाई मौका दिएको छ ।

नेपालको प्लेईङ११

कुशल भुर्तेल, आसिफ सेख, अनिल कुमार शाह, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सन्दीप लामिछाने





थप समाचार

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँमा जारि नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को […]

एनपीएल : सन्दिपको टिम बिराटनगरको दोश्रो हार, दिपेन्द्र चम्किंदा सुदूरपश्चिमको शानदार जित

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुवात गर्ने क्रममा बिराटनगर किंग्सलाई पराजित गरेको छ। दोश्रो हार बेहोरेको बिराटनगर अघिल्लो खेलमा […]

एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले […]

एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ। […]

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]