नेपाल र अमेरिकाबीचको खेल रद्द

२०८१ जेष्ठ १७, बिहीबार २३:३०

काठमाडौं । नेपाल र अमेरकिाबीचको टी-२० विश्वकपका लागि हुने वार्मअप खेल वर्षाका कारण रद्द भएको छ ।

टस हारेर नेपालले पहिले बलिङ गर्ने भनिएपनि निरन्तरको वर्षाका कारण रद्द भएको छ । खेलमा अमेरिकाका कप्तान मोनाकं पटेलले टस जितेर ब्याटिङ रोजेका थिए ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ बाट सुरु हुने नवौं संस्करणको टी-२० विश्वकपको तयारी स्वरुप नेपालले आज दोस्रो वार्मअप खेल खेल्न लागेको थियो ।

नेपालले पहिलो वार्मअप खेलमा क्यानडासँग हार व्यहोरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy