आरसिबी ब्याटिङ गर्दै

२०८० चैत्र ९, शुक्रबार २०:०२

काठमाडौं । चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्र्ज बेंग्लुरुले पहिले ब्याटिङ गर्ने भएका छन् ।

एमए चिदम्बरम क्रिकेट मैदानमा भएको टसमा बेंग्लुरुका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

२००८ पछि पहिलो पटक बेंग्लुरु चेन्नईलाई उसकै घरमा हराउन चाहन्छ । चेन्नई जितका साथ ईतिहासलाई निरन्तरता दिन चाहन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy