करनको अर्धशतकमा पन्जाबले दिल्लीलाई हरायो English Birat Jung Rayamajhi — २०८० चैत्र १०, शनिबार १९:३५ · 0 Comment काठमाडौं । साम करनको अर्धशतकमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दिल्लीले दिएको १ सय ७४ रनको लक्ष्य पन्जाबले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा करनले ४७ बलमा ६३ रन बनाए ।