किंग्स रनिङ शिल्ड सोमबार देखि

काठमाडौं । नौलिन स्पोस्ट्स भिल्ला र किंग्स क्रिकेट क्लबको आयोजनामा हुने किंग्स टी-ट्वान्टी रनिङ शिल्ड २०२४ यही चैत ५ सोमबारबाट सुरु हुने भएको छ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा १६ टिमले सहभागीता जनाउदै छन् ।

सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता चैत १८ गतेसम्म संचालन हुनेछ ।

विजेता टिमलाई नगद १ लाख र उपविजेता टोलीलाई नगद ५० हजार रहेको आयोजकले जनाएको छ । ग्रासरुट क्रिकेट विकास नै यस प्रतियोगिताको प्रमुख उद्धेश्य रहेको आयोजकले बताएको छ ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]