नेदरल्यान्ड्सले टस जित्यो २०८० फाल्गुन १७, बिहीबार ११:०९ काठमाडौं । नेदरल्यान्ड्सले नामिबियाविरुद्धको खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर ब्याटिङ रोजेका हुन् ।