नेपालका ६ क्रिकेटरले मलेसियन सुपर कप खेल्ने

२०८१ बैशाख ८, शनिबार ०९:५९

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार एक विज्ञप्ती मार्फत सो जानकारी गराएको हो ।

क्यानका अनुसार कप्तान ईन्दु बर्मा, पुर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, पुजा महतो, कविता कुवँर र अस्मिना कर्माचार्यले सहभागीता जनाउने छन् ।

सुपर लिग २४ अप्रिलबाट ५ मेसम्म आयोजना हुनेछ । नेपाली महिला टिम एसिया कप सहभागीताको तयारीमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy