नेपालले टस जित्यो, अनिल खेल्दै

२०८१ बैशाख १५, शनिबार ११:५५

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

नेपालका लागि आरिफ शेख, आसिफ शेख, करण केसी, सोमपाल कामी, आकास चन्द, सन्दीप जोरा, लोकेस बम, सागर ढकाल, विनोद भण्डारी बेन्चमा रहेका छन् ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, अभिनास बाहोरा, कमलसिंह ऐरी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy