नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

२०८१ बैशाख ३, सोमबार १२:४१

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को आफ्नो तेस्रो खेलमा हङकङविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

नेपाली टिममा एक परिवर्तन भएको छ । शनिबार कतारविरुद्धको खेलमा टिममा रहेका विवेक यादब बेन्चमा रहेका छन् । विवेकको स्थानमा करण केसीले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, विवेककुमार यादव, सोमपाल कामी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy