नेपाल ए र आयरल्यान्ड ए भिड्दै

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड ए विरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (बिहिबार) खेल्दैछ ।

खेल टियु मैदान कीर्तिपुरमा अपराहन्न एक बजेदेखि शुरु हुदैछ ।

नेपाल ए ले मार्च २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-ट्वान्टी सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-ट्वान्टी खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री





थप समाचार

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]

‘धेरै रन बनाउने लक्ष्य छ’ – कप्तान पौडेल (भिडियो सहित)

काठमाडौं । वेस्ट इन्डिज ए सँग शनिबारबाट सुरु हुने पाँच खेलको टी-२० सिरिजमा बढि भन्दा बढि रन बनाउँने नेपाली टोलीको […]

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]