बाउ बने करणको शिकार २०८० फाल्गुन ३०, बुधबार ११:५३ काठमाडौं । करण केसीले पीएनजीका ओपनर सेसे बाउलाई पहिलो ओभरको दोस्रो बलमा आउट गरेका छन् । क्रिजमा अहिले कप्तान असद भाला र टोनी उरा रहेका छन् ।