भुर्तेलद्वारा अर्धशतक बनाएका उरा आउट

२०८० फाल्गुन ३०, बुधबार १३:०१

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक बनाएका टोनी उरालाई आउट गराएका छन् ।

छैटौं विकेटका रुपमा कुशलले उरालाई ६१ रनमा आउट गराएका हुन् ।

आकाशले पीएनजीका लिगा सियकालाई तेस्रो विकेटका रुपमा आउट गराएका थिए । क्रिजमा अहिले चाड साेपार र किप्लिगं डाेरिगा रहेका छन् ।

दोस्रो विकेटका रुपमा आकाशले नै दोस्रो ओभरको चौथो बलमा पीएनजीका कप्तान असद भालालाई आउट गराएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy