नेपालले पायो १९७ रनको लक्ष्य

२०८१ जेष्ठ १, मंगलवार २२:००

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भोलक्यान्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy