नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

२०८१ जेष्ठ १, मंगलवार २०:०१

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, प्रतिश जिसी, सोमपाल कामी, करण केसी, सागर ढकाल र अनिलकुमार शाह

May be an image of 5 people and text

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy