अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् ।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले उच्च को फैसला लाई सम्मान गरेर अगाडि बताए ।

‘साढे १ वर्ष भन्दा माथि भइसक्यो । पहिलो दिन देखि नै म आफूलाई निर्दोष भन्दै आएको छु । मैले पैला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिए र अहिले उच्च को फैसला लाई सम्मान गरेर अगाडि बढ्ने छु ।’ सन्दीपले भने ‘यो समयमा तपाईंहरूले जतिले पनि मलाई साथ दिनुभयो त्यसको लागि आभारी छु । आगामी दिनमा नेपाललाई जहाँ पुर्याएको थिए त्यो भन्दा पनि माथि पुर्याउने कोसिस गर्न छु ।’





थप समाचार

आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै […]

दक्षिण अफ्रिका र नेपाल पहिलो पटक भिड्दै

काठमाडौं । नेपाल र दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भिड्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी […]

७ महिना पछि नेपाली जर्सीमा फर्कदै सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको […]

दक्षिण अफ्रिकाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेको नेपालले दक्षिण अफ्रिकाको […]

दक्षिण अफ्रिकाविरुद्ध उमेर समूहको नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण […]

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर आठमा

काठमाडौं । अफगानिस्तान पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै वेस्ट इन्डिज र अमेरिमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको […]